दक्षिण कोरियाले इपिएस कामदारलाइ लक्षित गर्दै उनीहरुले कम्पनिमा काम गरेबापत काम छोड्दा पाउनु पर्ने थेजिगुमको रकम लगाएतका विवरण आफ्नो मोबाइल बाट हेर्न पाउने सुबिधा दिने भएको छ l मानब संसाधन बिकाश (एचआरडी) कोरियाले आज जानकारी गराएअनुसार इपिएस कामदारले यो एप्लिकेसन आफ्नो मोबाइलमा डाउनलोड गरि आफुले पाउनु पर्ने सम्पूर्ण रकमको विवरण हेर्न पाउने छन् l
त्यसको लागि कामदारले www.eps.go.kr वा अंग्रेजी भर्सनको लागि www.eps.go.kr/ph/index/html मा गइ आफ्नो इपिएस आइडी बनाउनु पर्ने छ र मोबाइल को प्ले स्टोर बाट सर्च गरि श्रम मन्त्रालयको EPS एप्लिकेसन डाउनलोड गरेपछि आफुले बनाएको इपिएस आइडी र पासवर्ड लग इन गर्नु पर्ने छ l आफ्नो आइडी लग इन भैसकेपछि आफुले पाउनु पर्ने रकम, आफ्नो औषध पेमेन्ट लगाएतको विवरण आफ्नै मोबाइल पर्योग गरि हेर्न मिल्ने छ l
यो एप्लिकेसन सुबिधा परिक्षणको लागि यहि महिना को २४ तारिख देखि डिसेम्बर ३१ तारिख सम्म कोरियन ,अंग्रेजी ,भियतनामी ,कम्बोडियन र इण्डोनेशियन भाषामा मात्र हुने छ भने २०१६ देखि पन्ध्र देशकै भाषा आउने कुरा पनि एचआरडी कोरियाले जानकारी गराएको छ l

0 comments
प्रतिक्रिया दिनुहोस्...