-->
एक व्यक्तिले बनाए नयाँ देश, जारी गरे पासपोर्ट

अमेरिकाको उटाहमा रहेको मरुभूमिमा एक
व्यक्तिले आफ्नै देश बनाएका छन् । ज्याक
ल्याण्डसबर्ग नाम गरेका ती व्यक्तिले उक्त
देशको नाम रिपब्लिक अफ जाकिस्तान
राखेका छन् र आफूलाई उक्त देशको
राष्ट्रपति घोषित गरेका छन् । यद्यपि, यस
नयाँ देशलाई आधिकारिक मान्यता भने
दिइएको छैन । चार एकड जमिनमा
बनाइएको यस देश नजिकको सहरभन्दा ९६
किलोमिटर टाढा रहेको छ भने सडक २४
किलोमिटर टाढो रहेको छ ।
बक्स एल्डर काउन्टीमा रहेको यस
जग्गालाई ज्याकले करिब ६ वर्ष अघि
अनलाइनमार्फत खरिद गरेका थिए । उनले
यस क्षेत्रलाई सार्वभौम राष्ट्र बनाउन
चाहन्थे तर यो निकै अप्ठ्यारो काम थियो


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.