-->
रास्ट्रिय जन्मुक्ती मंच इजरायलमा पार्टी स्थापना दिबस सपन्न भयो

माया घले मगर (इजरायल)
गत शनिबार जनवरी १४ तारिख तेल अभिब मगर संघको अपार्टमेन्टमा पार्टीको अध्यक्ष माया घले मायाको अध्यक्षतामा
 चियापान कार्यक्रम गरि मंचको पदाधिकारीहरु ज्यु को उपस्थितिमा प्रत्येक बर्ष माघ ६ गते पार्टीको स्थापना दिबश मनाउदै आइरहेको हुनाले ''हाम्रो चाहना पूर्ण संघीयता सहितको जातीय एबम क्षेत्रिय समानुपातिक प्रतिनिधित्वको प्रतिबद्ताको साथ भ्रष्टचार मुक्त देश नेपाल निर्माण गर्न रास्ट्रिय जनमुक्ति पार्टी मंच इजरायलमा स्थापना दिबस सपन्न गरियो |प्रत्येक बर्ष माघ ६ गते पार्टीको स्थापना दिबस मनाउदै जाने भोलि आफ्नो देशमा गएर समाजमा आ-आफ्नो ठाउबाट सबैले जिम्मेवारीको साथले रास्ट्रिय जनमुक्ति पार्टीलाई सक्दो सहयोग गर्ने बाचाको साथले इजरायलमा पार्टी गठन भएको भर्खरै जन्मियएको बच्चा जस्तै ३ महिना मात्र भएले पार्टीको अबधारणा र बिधानको पनि अध्यायन गर्नुपर्ने भएको हुदा पार्टी कार्यालयलाई चाहिने बिबिध समानको अत्यन्तै जरुरत पनि छ |त्यसलाई पनि पूर्ति गर्दै जाने कठिबद्धताको साथले सबै सहभागी जनप्रतिनिधि ज्यु हरु बाट धारणा व्यक्त गर्दै पार्टीलाई बृहत र सबै समुदायमा पुग्ने खालको पार्टीले गर्ने निर्णय भए हुदा प्र्त्येक बर्ष इजरायल मा पनि अझ ससक्त ढंगले राम्रो गर्दै जाने भन्दै सबै पदाधिकारी ज्यु हरु बाट धारणा व्यक्त गरि सम्पन्न गरियो
उपस्थितिहरु :
( १ ) बसन्त रासकोटी मगर - जनमुक्ति पार्टीको सम्ररक्षक प्रमुख सल्लाकार
( २ ) केशब राना मगर- पार्टीको प्रमुख सल्हाकार
(३) राम थापा मगर - पार्टीको सलाहकार
( ४ ) माया घले मगर -पार्टी अध्यक्ष
( ५ ) मन राना मगर - पार्टीको प्रमुख सल्हाकार
( ६ ) देब कुमारी मगर -पार्टीको सदस्य
( ७ ) भगवती मगर -
( ८ ) बिष्णु गर्बुजा मगर -
( ९ ) दिल बहादुर पुन मगर -
( १० ) गीता छन्तेल-पार्टीको सदस्य
( ११ ) ललिता पुन मगर
( १२ )तारा गर्बुजा मगर -मगर संघको प्रमुख सल्हाकार
( १३ ) रोजी पुन मगर
( १४ ) जमुना थापा
( १५ ) चन्द्र पुलामी मगर- पार्टीको महासचिब
( १६ ) सीता पुर्जा मगर -पार्टीको सदस्य
( १७ ) गोमा मगर -पार्टीको सदस्य
( १८ ) लता पुन मगर - पार्टीको सल्हाकार
( १९ ) तारा काउछा मगर
( २० ) पूजा पुन मगर -पार्टीको सदस्य
( २१ ) दिपक राना मगर -पार्टीको प्रमुख सल्हाकार




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.