त सिजन ला लिगामा सर्वाधिक गोल गरेका रियल
म्याडिडका क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै
मेस्सी बर्षकाे उत्कृष्ट खेलाडि घोषित भएका हुन् ।
मेस्सीले गत सिजन बार्सिलोनालार्इ ला लिगाका साथै
च्याम्पियन्स लिगसहित तीन उपाधि जिताउन मद्दत
गरेका थिए ।
यस्तै, रियल म्याडिडका जेम्स रोडि्रग्वेजले एथलिटिकाे
म्याडिडका ग्रिजम्यान र बार्सिलोनाका इनियस्टा
लाइ उछिन्दै उत्कृष्ट मिडफिल्डर बनेका छन् भने उत्कृष्ट
डिफेण्डर रियल मड्रिडकै सर्जिओ रामोस चुनिएका छन् ।
उत्कृष्ट गोलरक्षकमा बार्सिलोनाका ब्राभो र
प्रशिक्षकमा बार्सिलोनाकै लइस एनरिके बनेका छन् ।
यता , बार्सिलोनाका नेयमार ला लिगामा उत्कृष्ट
अमेरिकन प्लेयर बनेका छन् । उत्कृष्ट खेलाडिमा नचुनिए
पनि क्रिष्टियानो रोनाल्डोले साेसियल मिडियाकाे
भाेटका अाधारमा फ्यानस् प्लेयर अफ दि इयर अवार्ड पाए


0 comments
प्रतिक्रिया दिनुहोस्...