काठमाडौँ, १४ मंसिर । स्त्रीको सबैभन्दा आर्कषक
अंग हो स्तन । चाहे त्यो महिलाका लागी होस् वा
पुरुषका लागी । चाहे त्यो कुनै सौन्र्दय
प्रतियोगीतामा होस् वा पौडी पोखरीमा वा
अन्य समयमा युवतीको स्तन पहिलो रोजाई हुन्छ
हेराईको । तर पनि हत्तपत्त यिनको आकार
सुन्दरतामा मानिस हराउने हुनाले यसको साइज
समान हुँदैन भन्ने धेरैलाई पत्तै हुँदैन ।
चिकित्सकका अनुसार पुरुष महिलाको
बक्षस्थलप्रति सँधै चनाखो हुन्छन् । पुरुष मात्र होइन
महिलालाई पनि आफ्नो बक्षस्थलबारे सँधै चिन्ता र
चासो हुन्छ । महिलाका दुइ स्तन मध्ये दुवै बराबर
कसैको पनि हुँदैन । दुई स्तन मध्ये एउटा ठूलो र एउटा
सानो हुन्छ । जुन आकार आकार प्राकृतिकरुपमा नै
बढाउन सकिन्छ ।
यसका लागि कुनै कस्मेटिक सर्जरी गर्नु पर्ने वा अन्य
मद्दत लिन जरुरी छैन । गर्भवती भएपछि स्तनको
आकार आफै बढ्छ र केही खुल्ला पनि हुन्छन् । तर
युवती अवस्थामा देखिने भिन्नता धेरैलाई पत्तै हुँदैन ।
एजेन्सीको सहयोगमा

0 comments
प्रतिक्रिया दिनुहोस्...