-->
नाकाबन्द भएपनि हामी झुक्दैनौ(भिडियो)

रिबेल क्रियशनले भारतीय नाकाबन्दीको बिरोधमा
तयार पारिएको गीतको भिडियो सार्बजनिक गरेको छ । ‘बन्दिन म
दास’ शिर्षकको गीत राष्ट्रिय भावनाले ओतप्रोत छ ।
सो गीतको रचना कवि भूपिनले गरेका हुन् । सहन प्रधानको
संगीत रहेको गीतमा कमल
खत्री, विश्व नेपाली, जमुना शर्मा र मिना
सिंहको आवाज छ । संगीत संयोजन किरण तुलाधरले गरेका
हुन् ।
बिभोर पोख्रेलको निर्देशनमा तयार पारिएको भिडियोको सम्पादन
जीवन थापाले गरेका हुन् । नाकाबन्दीपछि
कलाकारहले बिभिन्न तरिकाले यसको विरोध गर्दै आइरहेका छन् ।
साहित्यकारहरुले आˆना सिर्जनाबाट मात्र होइन
र्यालीबाटसमेत नाकाबन्दीको बिरोध गर्दै
आइरहेका थिए । बिरोध अब संगीतमा समेत पुगेको छ ।
गीतमा नाकाबन्दीको बिरोध गर्दै
नेपालीको वीरताको कुरा गरिएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.