मंसिर १२, २०७२- क्यानडेली पोर्नस्टारहुँदै बलिउड छिरेकी
सन्नी लियोनी शनिबार दोस्रो पटक पति ड्यानिअल
वेबरसँगै काठमाडौं आएकी छन् । गतवर्ष चैतमा पनि उनी
पति ड्यानिअलसँग निजी भ्रमणमा आएकी थिइन् । शनिबार
बिहानै उनले आफ्नो इन्स्टाग्राममार्फत् नेपाल भ्रमण
बारेमा जानकारी दिएकी थिइन् । 'संसारमा मलाई मनपर्ने
मध्येको एक ठाउँ नेपाल जाँदैछु । एकदम उत्साहित छु' पति
ड्यानिअलसँगको फोटोसमेत पोष्ट गर्दै सन्नीले लेखेकी
छिन् । त्यसअघि पनि उनले ट्वीट गर्दै सोही स्टाटस शेयर
गरेकी थिइन् । यसअघि शुक्रबार हुने एक फेशन शोमा आउने
भनिएपनि उनी एकदिन ढिलो गरी शनिबार मात्रै आएकी
हुन

0 comments
प्रतिक्रिया दिनुहोस्...