-->
मोर्चाका मागबारे कांग्रेस–एमाले आन्तरिक छलफलमा

मंसिर १५, २०७२- संयुक्त लोकतान्त्रिक मधेसी
मोर्चाको मागबारे छलफल गर्न प्रमुख दुई दल
कांग्रेस–एमाले आन्तरिक बैठकमा ब्यस्त भएका छन् ।
कांग्रेस पदाधिकारीको बैठक सभापति सुशील
कोइराला निवास महाराजगञ्जमा जारी छ ।
एमाले शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास
बालुवाटारमा बसिरहेको छ ।
कांग्रेस एमालेले आन्तरिक छलफल गरेपछि दुई
पार्टीको संयुक्त बैठक बस्ने तयारी छ ।
मोर्चाले आफ्नो मागमा कांग्रेस, एमाले र
एमाओवादीको संयुक्त धारणा माग गरेको छ ।
मोर्चाका अधिकांश माग प्रमुख दल सकारात्मक
भए पनि सिमांकन सच्याउन सहमत छैनन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.