जाकार्ता: इन्डोनेसियाली छानविन टोलीले गएको
डिसेम्बर २८ मा इन्डोनेसियाबाट सिङ्गापुरका लागि
उडेका एअर बस ए–३२० उडेको विमान दुर्घटना राडर
प्रणालीमा समस्या भएको कारण भएको राष्ट्रिय
यातायात तथा सुरक्षा समितिले मङ्गलबार बताएको छ ।
समितिले विमान दुर्घटनाबारे छाविन गर्न बनएको
समितिको सदस्यहरुले राडर प्रणालीमा समस्या आएपछि
विमान चालकद्वारा दिएको सूचनाका बारेमा
प्रणालीबाट जवाफ नआएपछि केही क्षणपछि
इन्डोनेसियाको जाभा इलाकामा दुर्घनाग्रस्त भएको
बताए ।
विमानको फइलट ८५०१ को ‘डाटा रेकर्डर’को समीक्षा
पश्चात् छानविन टोलीले विमानको रार्डर प्रणालीमा
समस्या भएपछि सूचना आदानप्रदानमा कठीनाई भएको र
पछि विमान दुर्घटना हुन पुगेको बताएको हो ।
विमान मर्मत रेकर्डबाट यसको रार्डर प्रणालीमा एक
वर्षको अवधिमा २३ पटकसम्म समस्या आएको थाहा हुन
आएको बताइएको छ । विमान दुर्घटनामा खराब मौसमको
कुनै भूमिका नदेखिएको अनुसन्धानकर्ताहरूरले दाबी गरको
छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...